1 Samuel 23:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊदले फेरि परमप्रभुसित सल्लाह लिए र परमप्रभुले तिनलाई भन्नुभयो, “गएर कीलाहमाथि आक्रमण गर् किनभने म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले फेरि एक पल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले एक पटक फेरि याहवेहसँग सल्लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।”