1 Samuel 24:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल पलिश्तीहरूसित लडाइँ गरेर फर्किएपछि दाऊद एन-गदीको मरुस्थलमा छन् भनी तिनलाई सुनाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शाऊल पलिश्तीहरूलाई खेदेर फर्के, तब दाऊद एन-गदीको मरुभूमिमा छन् भनी उनले थाहा पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलले पलिश्तीहरूसँग लडाइँ गरेर फर्किएपछि तिनलाई भनियो, “दावीद एन-गदीको उजाडस्थानमा छन्।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरूभूमिमा छ।”