1 Samuel 24:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले त्‍यसो भनिसकेपछि शाऊलले भने, “दाऊद, मेरो छोरो! साँच्‍चै तँ आफैं होस्?” त्यसपछि तिनी रुन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद बोलिसके, तब शाऊलले भने, “के त्‍यो तिमी नै हौ, मेरा छोरा दाऊद?” अनि उनी रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए।