1 Samuel 24:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले दाऊदलाई भने, “तँ साँचो छस् र मैले भुल गरें। तँ मप्रति यति भलो छस् र मैले चाहिँ तँप्रति यस्तो खराब व्यवहार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले भने, “तिमी मभन्दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्यवहार देखाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्यौ, तर मैले त तिमीलाई कुभलो गरेँ।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ।