1 Samuel 24:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज तँ मप्रति कति भलो छस्, तैँले मलाई देखाइस् किनभने परमप्रभुले मलाई तेरा हातमा पारिदिनुभए पनि तैँले मलाई मारिनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले भर्खरै मप्रति गरेको भलाइको विषयमा भन्‍यौ। परमप्रभुले मलाई तिम्रो हातमा सुम्‍पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।
Nepali ERV (पवित्र बाइबल)
मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ।