1 Samuel 24:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर जङ्गली घोरल-पहराको पूर्वमा दाऊद र तिनका मानिसहरूलाई खोज्‍दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनी जम्‍मै इस्राएलबाट चुनिएका तीन हजार मानिस लिएर दाऊद र तिनका मानिसहरूलाई खोज्‍न घोरल-पहराको नजिक हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए।
Nepali ERV (पवित्र बाइबल)
सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।