1 Samuel 24:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मलाई निश्‍चय भयो कि तँ इस्राएलको राजा हुनेछस् र यो राज्‍य तेरो शासनमा रहिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई यो थाहा भयो कि तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलका राज्‍यले तिम्रो शासनमा उन्‍नति गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।