1 Samuel 24:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुको नाममा मलाई प्रतिज्ञा गर् कि मेरा सन्तानलाई तैँले जोगाइराख्नेछस् र म र मेरा परिवारको नाम मेटिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्तानलाई तिमी खतम गर्नेछैनौ, र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिनेछैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।”
Nepali ERV (पवित्र बाइबल)
अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”