1 Samuel 24:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले त्‍यसै गर्छु भनेर प्रतिज्ञा गरे। त्‍यसपछि शाऊल घर फर्के र दाऊद र तिनका मानिसहरू आफू लुकेको ठाउँमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले शाऊलसँग शपथ खाए, र शाऊल आफ्‍नो घर फर्के। दाऊद र तिनका मानिसहरूचाहिँ आफ्‍नो गढ़ीमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्‍लातिर गए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।