1 Samuel 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले आफ्‍ना मानिसहरूलाई भने, “परमप्रभुले राजा चुन्‍नुभएको मेरो मालिकलाई केही क्षति गर्नबाट परमप्रभुले मलाई बचाऊन्! उनी परमप्रभुले चुन्‍नुभएका राजा हुन्, मैले उनलाई अलिकता पनि चोट पुर्‍याउन दिनुहुन्‍न!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “मैले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”