1 Samuel 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊद तिनको पछिपछि गई तिनलाई बोलाएर भने, “हे राजा!” शाऊल पछिल्‍तिर फर्के
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद गुफाबाट बाहिर निस्‍के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।