1 Samuel 25:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएल मरे र सबै इस्राएलीहरूले एकसाथ भएर तिनको निम्‍ति बिलौना गरे। तिनलाई रामामा तिनकै घरमा गाडे। त्‍यसपछि दाऊद माओनको मरुस्‍थलमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलको मृत्‍यु भयो, र सारा इस्राएल तिनको निम्‍ति विलाप गर्नलाई आए, अनि तिनी रामामा आफ्‍नै घरमा गाड़िए। त्‍यसपछि दाऊद माओनको मरुभूमिमा झरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।
Nepali ERV (पवित्र बाइबल)
शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे। त्यसपछि दाऊद पारानको मरूभूमितिर लागे।