1 Samuel 25:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरू एक-एकलाई आज बिहानै मैले मारिनँ भने परमेश्‍वरले मलाई मारून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलि बिहानसम्‍ममा त्‍यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने, परमेश्‍वरले मलाई त्‍यसै गरून्‌ अथवा त्‍यसभन्‍दा पनि बढ़ी गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”
Nepali ERV (पवित्र बाइबल)
यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”