1 Samuel 25:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदलाई देखेर अबीगेल तुरुन्‍तै गधाबाट ओर्लिन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अबीगेलले दाऊदलाई देखिन्‌ तब तिनी हतार-हतार आफ्‍नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्‍ने घोप्‍टो परी भूइँसम्‍मै निहुरेर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्।