1 Samuel 25:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्ना मानिसहरूलाई दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म हजूरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्यो दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।
Nepali ERV (पवित्र बाइबल)
मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।