1 Samuel 25:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले केही कुरामा कसैलाई कारणबिना मारें वा बदला लिएँ भनेर दु:ख वा पछुताउ गर्नुपर्ने छैन र जब परमप्रभुले तपाईंलाई आशीर्वाद दिनुहुन्छ, मलाई नबिर्सनुहोला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हजूरले निर्दोष रगत बगाउनुभएको र आफ्नो बदला लिनुभएको कारण हजूरको निम्ति पछितो लाग्ने अथवा गह्रौँ बोझ हुने केही कारण हुनेछैन। त्यस बेला जब परमप्रभुले हजूरको उन्नति गर्नुहुनेछ, तब म, हजूरकी दासीलाई पनि सम्झनुहोला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला।
Nepali ERV (पवित्र बाइबल)
तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”