1 Samuel 25:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले तिनलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले तिमीलाई आज मसित भेट गर्न पठाउनुभयो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।