1 Samuel 25:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो विवेकी बुद्धिको निम्ति र मलाई हत्याको अपराध गर्न आफैं बदला लिनदेखि रोकेर कस्तो असल काम गर्यौ, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद देऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊनू। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ।