1 Samuel 25:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनले ल्‍याएका चीजबीज दाऊदले ग्रहण गरे र भने, “घर फर्केर जाऊ र निस्‍फिक्रीसाथ बस। म तिमीले चाहेझैँ गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले अबीगेलले तिनको निम्‍ति ल्‍याएका कोसेली ग्रहण गरे, र भने, “शान्‍तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्‍ती मन्‍जूर गरें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”