1 Samuel 25:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीगेल फर्केर नाबालकहाँ गइन्। त्यो घरमा बसेर राजाले खाने किसिमको भोज खाँदै थियो। त्यो मातेको थियो र असल मिजासको थियो। यसकारण तिनले भोलिपल्ट बिहानसम्म त्यसलाई केही भनिनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीगेल फर्केर आएपछि तिनले नाबालले आफ्नो घरमा राजाले दिने योग्यको ठूलो भोज आयोजना गरेको देखिन्। नाबाल खुशी भएर मद्यले खूब लट्ठ भएको थियो। त्यो यति साह्रो लट्ठ थियो कि त्यसकी पत्नीले त्यसलाई बिहानसम्म केही पनि सुनाइनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्।
Nepali ERV (पवित्र बाइबल)
अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुञ्जेल अबीगेलले केही भनिन्।