1 Samuel 25:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू दश दिनपछि परमप्रभुले त्‍यसलाई प्रहार गर्नुभयो र त्‍यो मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दश दिनपछि परमप्रभुले त्‍यसलाई प्रहार गर्नुभयो, र त्‍यो मर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।