1 Samuel 25:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मरुस्थलमा दाऊदले त्यसबारे सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाबालले आफ्ना भेड़ाहरूको ऊन कत्रँदैछ भन्ने कुरो दाऊदले मरुभूमिमा सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्ने कुरा सुने।
Nepali ERV (पवित्र बाइबल)
नाबालले भेडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरूभूमिको क्षेत्रमा नै सुने।