1 Samuel 25:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका चाकरहरू कर्मेलमा तिनीकहाँ गए र भने, “हामीलाई दाऊदले तपाईंलाई तिनकी स्‍वास्‍नी हुन लिन पठाएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका सेवकहरू कर्मेलमा अबीगेलकहाँ गएर तिनलाई भने, “तपाईंलाई आफ्‍नी पत्‍नी तुल्‍याउनलाई दाऊदले हामीलाई लिएर आउनू भनी पठाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”