1 Samuel 25:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीगेलले भूइँमा घोप्‍टेर ढोगिन् र भनिन्, “म उनकी दासी हुँ र उनका चाकरहरूका खुट्टा धुन तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी उठिन्, र भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर भनिन्, “म उहाँको आज्ञापालन गर्ने र मेरा हजूरका सेवकहरूका खुट्टा धुने उहाँकी दासी हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।”
Nepali ERV (पवित्र बाइबल)
अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”