1 Samuel 25:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही बेला शाऊलले आफ्‍नी छोरी र दाऊदकी स्‍वास्‍नी मीकललाई लेशको छोरो पल्‍तिएललाई दिइहाले। लेश गल्‍लीम सहरबाट आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा शाऊलले आफ्‍नी छोरी दाऊदकी पत्‍नी मीकललाई चाहिँ गल्‍लीमका लेशको छोरा पल्‍तिएललाई दिइहालेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्‍लीममा बस्‍ने लेशका छोरा पल्तिएललाई दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।