1 Samuel 25:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले दश जना केटाहरूलाई कर्मेलमा गई नाबाललाई भेट्ने र उनको शुभकामना जनाउने आज्ञा दिएर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्ना दश जना मानिसहरूलाई यसो भनेर पठाए, “कर्मेलमा जाओ, र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”