1 Samuel 25:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले नाबाललाई यसो भने, “दाऊदले तपाईंलाई आफ्नो अभिवादन पठाएका छन्। तपाईंका परिवार र अरू जम्मै तपाईंका सन्तानलाई शुभकामना पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले उनलाई भन, “तपाईं, तपाईंका परिवारलाई र तपाईंसँग भएका सबैसित शान्ति होस्। तपाईं आफ्ना भेड़ाहरूको ऊन कत्रँदैहुनुहुन्छ भन्ने कुरा मैले सुनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्!
Nepali ERV (पवित्र बाइबल)
उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्।