1 Samuel 25:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका मानिसहरूले उनका नाउँमा नाबाललाई यो समाचार दिए। तिनीहरू पर्खिबसे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका जवानहरू आएर दाऊदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए।