1 Samuel 26:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अबनेर र शाऊलको सेनाको टोलीलाई चिच्‍च्‍याएर भने, “अबनेर! के तिमी मेरो सोर सुन्‍न सक्‍छौ?” “को कराउँदै छ? राजालाई निद्राबाट जगाउने को हो?” अबनेरले सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?” तब अबनेरले जवाफ दिए, “राजालाई बोलाउने तिमी को हौ?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!” अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”