1 Samuel 26:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?” “हो राजन्!” दाऊदले उत्तर दिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?” दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”