1 Samuel 26:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल तुरुन्तै इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर दाऊदलाई खोज्दै जीपका मरुस्थलमा गए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण दाऊदलाई त्यहाँ खोज्न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल जीपको मरूभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरूभूमितिर दाऊदलाई खोजे।