1 Samuel 26:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले उत्तर दिए, “तपाईंको भाला यहाँ छ, राजन्! तपाईंको एक जना मानिस आएर त्यो लिएर जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्यो लैजाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्।