1 Samuel 26:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले दाऊदलाई भने, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्! तैँले गरेको हरेक काममा तँ सफल रहनेछस्!” तब दाऊद आफ्नो बाटो लागे र शाऊल घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष् तिमीमाथि परोस्। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्चय नै विजयी हुनेछौ।” यसकारण दावीद आफ्नो बाटो लागे, र शाऊलचाहिँ आफ्नो घर फर्के।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।” दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।