1 Samuel 26:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जासूसहरूलाई पठाए र त्‍यहाँ शाऊल साँच्‍चै आएका रहेछन् भनी बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन्‌ भनी पत्ता लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्‍चै आएका रहेछन् भन्‍ने पत्ता लगाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर।