1 Samuel 27:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद भागेर गातमा गएका छन् भन्‍ने सुनेपछि शाऊलले तिनको खोजी गर्न छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद गातमा भागेर गएका छन्‌ भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्‍न छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।