1 Samuel 27:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण आकीशले दाऊदलाई सिक्लग सहर दिए। त्यसैकारण त्यस दिनपछि सदासर्वदा सिक्लग यहूदाका राजाहरूको सम्पत्ति भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण आकीशले त्यस दिन तिनलाई सिक्लग दिए, त्यो अझै पनि यहूदाका राजाहरूको भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ।