1 Samuel 28:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्‍यसलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपत् आइपर्नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले शपथ खाएर त्‍यसलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपद्‌ आइपर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले याहवेहको नाममा शपथ खाएर त्यसलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिमीले कुनै दण्ड पाउनेछैनौ।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”