1 Samuel 28:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस आइमाईले जब शमूएललाई देखी त्‍यसले चिच्‍च्‍याएर शाऊललाई भनी, “तिमीले किन मसित छल गर्‍यौ? तिमी शाऊल राजा रहेछौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शमूएल निस्‍केका त्‍यस स्‍त्रीले देखी तब त्‍यसले चिच्‍च्‍याएर शाऊललाई भनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नै हुनुहुँदोरहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यस स्त्रीले शमूएललाई देखी, तब चिच्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन छल्नुभयो? तपाईं नै पो शाऊल हुनुहुँदोरहेछ!”
Nepali ERV (पवित्र बाइबल)
शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”