1 Samuel 28:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले त्यसलाई भने, “नडराऊ! के देख्दै छौ?” “म एउटा आत्मा पृथ्वीबाट आउँदै गरेको देख्दै छु,” त्यसले जवाफ दिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले त्यसलाई भने, “नडराऊ। तिमी के देख्दैछ्यौ?” त्यस स्त्रीले जवाफ दिई, “जमिनबाट निस्केर आइरहेको एउटा प्रेत म देख्दैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले त्यसलाई भने, “नडराऊ! तिमीले के देख्यौ?” त्यस स्त्रीले भनी, “म एउटा भूतजस्तो आकृतिलाई जमिनबाट निस्केर माथि आइरहेको देख्दैछु।”
Nepali ERV (पवित्र बाइबल)
राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?” स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”