1 Samuel 28:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीलाई मद्वारा जे भन्नुभएको थियो, त्यो गर्नुभएको छ। उहाँले तिमीदेखि राज्य खोसेर दाऊदलाई दिइसक्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मद्वारा पहिले नै भन्नुभएको कुरा परमप्रभुले गर्नुभएको छ। उहाँले तिम्रो हातबाट राज्य खोसेर अर्को तिम्रो एउटा छिमेकी दाऊदलाई दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मद्वारा जे भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यही गर्नुभएको छ। याहवेहले तिम्रो हातबाट राज्यलाई टुक्राएर त्यसलाई तिम्रो छिमेकी दावीदलाई दिइसक्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो।