1 Samuel 28:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले परमप्रभुको आज्ञा मानेनौ र अमालेकीहरू र तिनका सम्‍पत्ति पूरा नाश गरेनौ। त्‍यसैकारण परमप्रभुले यसो गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्‍साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले याहवेहको आज्ञापालन गरेनौ, न त अमालेकीहरूको विरुद्धमा उहाँको भयङ्ककर क्रोध खन्यायौ। यसकारण आजको दिन यो कुरा याहवेहले तिमीसित गर्नुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसंग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ।