1 Samuel 28:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिमी र इस्राएललाई पलिश्‍तीहरूका हातमा पारिदिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ र इस्राएली सेनालाई पनि परमप्रभुले पलिश्‍तीहरूका हातमा दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्‍तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्‍ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्‍तीहरूका हातमा सुम्‍पिदिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमी र इस्राएल दुवैलाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि भोलि तिमी र तिम्रा छोराहरू यहाँ मसँग हुनेछौ। याहवेहले इस्राएलका सेनाहरूलाई पनि पलिश्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”