1 Samuel 28:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“निश्‍चय नै,” दाऊदले उत्तर दिए, “म तपाईंको सेवक हुँ र मैले तपाईंको पक्षमा के गर्न सक्‍छु, त्‍यो आफैंले देख्‍नुहुनेछ।” आकीशले भने, “असल कुरा! म तपाईंलाई सधैँभरिको निम्‍ति मेरो अङ्ग-रक्षक बनाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्‍छ तपाईंले जान्‍नुहुनेछ।” तब आकीशले दाऊदलाई भने, “म तिमीलाई जीवनभरि नै मेरो अङ्गरक्षक तुल्‍याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।” आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैं मेरो रक्षा गर्नुहोस्।”