1 Samuel 28:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस आइमाईले छिटो-छिटो एउटा घरमा पालेको बाछो मारी। केही पिठो लिएर मुछी र बिनाखमिरको रोटी पकाई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस स्‍त्रीको घरमा पालेको बाछा थियो। त्‍यसले त्‍यो झट्टै काटेर बनाई। त्‍यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीको घरमा एउटा पोस्याएको बाछा थियो। त्यसले त्यसलाई तुरुन्तै मारी। त्यसले केही पिठो लिएर त्यो मुछी र त्यसबाट खमिर नहालेको रोटी पकाई।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले आफूसँग भएको बलियो बाच्छो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई।