1 Samuel 28:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले शाऊल र तिनका भारदारहरूको अघि खाना टक्र्याई र तिनीहरूले खाए। त्यही रात तिनीहरू त्यहाँबाट बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती त्यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्यो खानेकुरो खाए, र त्यही रात उनीहरू बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यसले त्यो शाऊल र तिनका मानिसहरूको सामु ल्याई। अनि तिनीहरूले खाए। त्यही रात तिनीहरू बिदा भए।
Nepali ERV (पवित्र बाइबल)
र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।