1 Samuel 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमप्रभुलाई म के गरूँ भनी सोधे। तर परमप्रभुले उनलाई कुनै उत्तर दिनुभएन, सपनामा वा ऊरीम र तुम्‍मीमका प्रयोगले वा अगमवक्ताद्वारा कुनै प्रकारले उहाँले उत्तर दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहसँग सल्‍लाह लिए, तर याहवेहले तिनलाई जवाफ दिनुभएन, न त सपनाद्वारा, न ऊरीमद्वारा, न अगमवक्ताहरूद्वारा नै दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।