1 Samuel 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरू सबै जना, जसले शाऊललाई छोडी मकहाँ आएका छौ, भोलि बिहान सबेरै उठेर उज्‍यालो हुने बित्तिकै जानुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भोलि उज्‍यालो हुने बित्तिकै उठेर तिम्रो साथमा आएका तिम्रा मालिकका मानिसहरूसँग गइहाल।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”