1 Samuel 29:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण भोलिपल्ट बिहानै दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देश जान बिदा भए र पलिश्तीहरूचाहिँ यिजरेलपट्टि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाहिं यिज्रेल तिर बढ्ढे।