1 Samuel 29:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍तमा त त्‍यो त्‍यही दाऊद हो, जसको बारेमा आइमाईहरूले नाच्‍दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो त त्‍यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए, शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”