1 Samuel 29:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र शान्तिमा फर्किजाऊ, तिनीहरूलाई असन्तुष्ट गराउने केही काम नगर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण शान्तिसँग घर जाऊ, र तिनीहरूले खराब सम्झेको कुनै कुरा तिमीबाट नहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”